मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हुम्लामा १० यात्रुसहितको जीप कर्णाली नदीमा खस्यो

हुम्ला । हुम्लामा जीप दुर्घटना भएइको छ । मंगलबार दिउँसो खार्पुनाथमा जीप दुर्घटना भएको हो । खार्पुबाट खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चुका लागि छुटेको जिप बेडुबिसौना भन्ने ठाउँमा सडकबाट तल खसेको हो । सडकबाट खसेको बस सीधै तल कणार्ली नदीमा पुगेको छ । अहिले उद्धारका लागि टोली पुगेको छ । दुर्घटनाग्रस्त जीपमा खार्पु गाउँपालिकाकी उपाध्यक्ष सिन्धु…