रेशम चौधरीको रिहाई नभए माघीपछि प्रदेशसभा अवरुद्ध गर्ने नागरिक उन्मुक्तिको चेतावनी

धनगढी, १८ पुस । जेलमा रहेका रेशम चौधरी रिहाई नभए माघी ९१ माघ०पछि प्रदेशसभा अवरुद्ध गर्ने नागरिक उन्मुक्ति पार्टीले चेतावनी दिएको छ । टिकापुर घटनामा संलग्नता रहेको आरोपमा जेलचलान भएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको रिहाई नभए माघि पछि प्रदेश सभा बैठक अबरुद्ध गर्ने नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले बताए । प्रदेश…