, माघ २६, २०७९, धनगढि । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिन सभासमक्ष राखेको प्रस्ताव अस्वीकृत भएको छ । प्रस्ताव अस्वीकृत भएसँगै प्रदेश सभा बैठक अर्को सूचना नभएसम्मका लगि स्थगित भएको छ । बैठकमा नागरिक उन्मुक्ति पार्टीका सांसदहरु अनुपस्थित रहेका थिए । विश्वासको मत नयाएपछि उनि स्वतः पदमुक्त भएका छन् । अब संसद्को…