धनगढी- नेपाली कांग्रेस कैलालीको १४औं महाधिवेशनअन्तरगत नयाँ नेतृत्वका लागि तीन जनाले प्यानल सहित उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।कांग्रेस कैलालीको नयाँ नेतृत्वका लागि संस्थापन पक्षबाट दुई समूह र शेखर कोइराला पक्षबाट एक गरी तीन समूहले प्यानलसहित उम्मेदवारी दर्ता गएका छन् । संस्थापन पक्षबाटै सभापतिमा दाबी गरेको भीम बडुवालले भने उपसभापतिमा उम्मेदवारी दिएका छन् । संस्थापन…