भीम रावलको गृहजिल्लामा लेखराज भट्टका मान्छे इन्चार्ज, विरोधी बने सह इन्चार्ज

नेकपा एमाले अछामको इन्चार्जमा झपटबहादुर बोहरा नियुक्त भएका छन् ।१०औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित बोहरालाई २५(२६ मंसिरमा भक्तपुरमा बसेको केन्द्रीय समितिको दोस्रो बैठकले अछामको इन्चार्जको जिम्मा दिएको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बोहराको नाम अछामका लागि प्रस्ताव गरेका थिए । ओलीनिकट सांसद यज्ञ बोगटी सहइञ्चार्ज बनेका छन् । उनले रावलको चर्को आलोचना गर्दै…