कोरोनाका कारण बन्द भएको कैलालीको गौरीफन्टा नाका आजबाट खुल्यो

नेपाल भारतको सिमानाका गौरीफन्टा आजबाट खुला भएको छ । आजबाट भारतीय नम्बर प्लेटका सावरी साधन पनि नेपाल आउन दिने भएको छ । कैलालीमा पनि आईतबारबाट भारतबाट आउने भारतिय नम्बर प्लेटका सवारी साधनहरुलाई समेत छुट दिएको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रशाद रिजालले जानकारी दिए । भन्सारका कर्मचारीहरुले आफ्नो अफिसियल काम गर्न बाकी रहेकोले आईतबारबाट सबै प्रकृया…