दिल्लीस्थित नेपालि दुताबासले भन्यो,‘हाललाइ नेपाल जाने प्रयास नगर्नु’

भारतमा रहेका नेपालिहरुलाई नेपाल जाने प्रयास नगर्न दिल्लीस्थित नेपाली दुताबासले अपिल गरेको छ । आज एक बिज्ञप्ती जारी गर्दै दुताबासले भारतमा रहेका सबैलाई अहिले रहेकै स्थानमा सुरक्षित रहन आग्रह गरेको हो । दुताबासले भ्रमपूर्ण सुचनाहरुका पछी नलाग्न पनि सबैलाई सचेत गराएको छ । कसैलाई केहि समस्या आइपरे दुताबासको हटलाईन टेलोफोनमा सम्पर्क गर्न पनि दुताबासले भनेको…