अन्तर्रा्ष्ट्रिय झापाली समाजमा नयाँ पदाधिकारी र सल्लाहकार मनोनित

पुस २,काठ्माण्डौ- – समृद्ध झापाका लागि अन्तर्रा्ष्ट्रिय झापाली समाज भन्ने मुल नाराका साथमा स्थापना भएको विश्वभरि रहेका झापालीहरुको सामाजिक संस्था अन्तर्रा्ष्ट्रिय झापाली समाजको केन्द्रीय कार्यसमितिमा विभिन्न देशहरुबाट पदाधिकारी तथा सल्लाहकारहरु मनोनयन गरिएको छ । अन्तर्रा्ष्ट्रिय झापाली समाज दोश्रो कार्यसमितिको डिसेम्वर १४, २०१९ मा बसेको बैठकले विभिन्न देशमा रहेका राष्ट्रिय समितिहरुबाट प्राप्त सिफारीस र केन्द्रीय समितिको…