काठ्माण्डौ- पोहोर साल मैले जानीबुझी दशै अफ्रिकामा मनाउने निधो गरेको र मनाएको अहिले पनि ताजा सम्झना छ। तेस्को कारण थियो तिहार चाहि नेपालमा मनाउने। किनकि परार साल भाइटिका लगाइएन , एक प्रकारको पालो गरेको भन्दा पनि फरक पर्दैन एक साल दशै, अर्को साल तिहार। यो पालि म पाच महिना नेपाल बसेर दशैको मुखमा फेरि जागिरको…