पटक पटक नेतृत्व त्याग गरेका खरेल कोर्दै छन् एनआरएनए अष्ट्रेलियाको भविष्य

सिड्नी । सन् २००६ देखि गैर आवासीय नेपाली (एनआरएन) अभियानमा अनवरत आबद्ध युवा डिला खरेल समुदायको लागि सधैं दिने तर कहिल्यै पद नखोज्ने एक समाजसेवी हुन्। एनआरएन अभियानलाई बलियो बनाउन उनले सधैं निस्वार्थरुपले काम गर्दै आएका छन्। उनी सन् २०१५ मा एनआरएनए अष्ट्रेलियालाई australian securities and investment commission (asic) मा दर्ता गरी फेडरल इंटिटीको निर्माण…