झापा । कतारको अदालतले मृत्यु दण्ड सुनाएका झापाको कनकाई नगरपालिका– ४ का सुवास राउतलाई ‘सुवास राउत स्वदेश फर्काऔँ अभियानले नेपाल ल्याउन सफल भएको छ । आफ्नै सहकर्मीको हत्या अभियोगमा त्यहाँको अदालतले तीन बर्ष कैदसहित मृत्यु दण्ड वा ९० लाख रुपैँया ब्लड मनी दिनुपर्ने फैसला सुनाएको थियो । राउतलाई अभियानकर्मीहरुको पहलमा नेपाल ल्याउन सफल भएकोे अभियानका…