३१८ ग्राम सुनसहित काठमाडौँको नागढुंगाबाट २ भारतीय पक्राउ

काठमाडौँ । काठमाडौँको नागढुंगाबाट सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा भारत महाराष्ट्रका २७ वर्षीय महेश अमृत मानी र सोही ठाउँका २४ वर्षीय राहुल खडु सरकला छन्। काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेका बेला उनीहरूलाई सुनसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ। उनीहरूको साथबाट प्रहरीले ३१८ ग्राम सुन बरामद गरेको छ। उनीहरू…