चार दशक लामो सक्रिय राजनीतिका अविश्रान्त योद्धा थलकुमार लिंखाले कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका छन् । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म राजनीतिक भ्रमण गरेका लिंखाले १४औं महाधिवेशनको उद्घाटन सत्र सकिएसँगै केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका हुन् । त्याग, समर्पण, निष्ठाका पर्याय लिंखा २०३६ सालबाट विद्यार्थी राजनीतिमा होमिएका हुन् । संखुवासभाको मादी माविबाट उनले नेविसंघको राजनीतिक…