विधिको शासन कायम राख्न सर्वोच्च अदालतको महत्वपूर्ण भूमिका’

काठमाडौँ, २६ कात्तिक रासस - इन्टरेनशनल कमिसन अफ जुरिस्ट्स् आइसिजे, ह्युमन राइट्स् वाच र एम्नेस्टी इन्टरनेशनलले विधिको शासन कायम राख्नका लागि अदालतको विश्वसनीयता, स्वतन्त्रता जोगाउने र बढाउनका लागि सर्वोच्च अदालतमा देखिएको समस्याको समाधान हुनुपर्ने बताएका छन् । हाल सर्वोच्च अदालतमा देखिएको गतिरोधका सम्बन्धमा एक विज्ञप्ति जारी गर्दै उनीहरुले सो भनाइ सार्वजनिक गरेका हुन् । “नेपालमा…