जनकपुरधाम – महोत्तरीमा लुटेरा समूहले आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। शनिबार बिहान मनरा शिसवा नगरपालिका(४ साढाका अन्दाजी ७० वर्षीय सुशील झालाई लुटेराहरूले हत्या गरेका प्रहरीले जनाएको छ। बिहान ३(४ बजेतिर अनुमानित ८ जनाको सङ्ख्यामा आएको लुटेरा समूहले झाको हत्या गरेका स्थानीयवासीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी सन्तुलाल जयसवालले जानकारी दिए। लुटेरा…