काठमाडौं। तीनकुनेमा भएको राजावादी समूहको हिंसात्मक प्रदर्शनमा भएको अपराधबारे अनुसन्धान गरिरहेको प्रहरीले एनी कुँवरलाई पक्राउ गरेको छ । सोमबार प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो । चैत १५ गते राजावादीले प्रदर्शन गरेको तीनकुने घटनामा आगजनी भएको घरमा उनी देखिएको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । सोही घरको एउटा कोठामा रहेका पत्रकार…