काठमाडौँ । विभिन्न जिल्लाबाट लागु औषधसहित पाँच जना पक्राउ परेका छन् । मोरङ, मकवानपुर, झापा लगायतका जिल्लाबाट पाँच जना पक्राउ परेका हुन् । मोरङको विराटनगर महानगरपालिका–१६ यादव टोल बस्ने ४३ वर्षीया भोलिमाया यादवलाई १ किलो ८० ग्राम गाँजा र नगद २ लाख ४१ हजार ५ सय रुपैयाँसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । त्यस्तै…