होस्टलहरुमा लागू औषध र मदिरा निषेध गर्न माग

काठमाडौं । नेपाल होस्टल एशोसिएशनका अध्यक्ष अर्जुन पराजुलीले सरकारी कार्यालय, कलेज, अस्पतालहरु जस्तै होस्टलहरुमा पनि लागु औषध र मदिरा निषेध गर्नुपर्ने बताएका छन् । मंगलबार नेपाल होस्टल एसोसिएसनको केन्द्रीय कार्यसमितिको ११औं वार्षीक साधारण सभा तथा छैटौं अधिवेशनलाई सम्वोधन गर्दै अध्यक्ष्य पराजुलीले नीजि क्षेत्रमा संचालित छात्राबासहरुलाई मर्यादित, व्यवस्थित, सुरक्षित र निर्भिक बनाउँदै व्यवसायीहरुले तिर्दै आएको घरबहाल…