बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

काठमाडौं । रसुवामा आफ्नै बाबुको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ सानो भार्खुमा आफ्नै बुबा ६५ वर्षीय छेवाङ तामाङको हत्या गरेको ४० वर्षीय गोपाल तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । गोपालले मादक पदार्थ सेवन गरी चिर्पट प्रहार गर्दा छेवाङ गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी…