नेपालमा लागुऔषध कारोबारमा महिलाहरु बढी प्रयोग हुने गरेका छन्ः नेपाल प्रहरी

मंसिर २०,काठमाडौं । नेपालमा लागुऔषध कारोबारमा महिलाहरु बढी प्रयोग हुने गरेको पाइएको छ ।नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले सो कारोबारमा महिलाहरु बढी प्रयोग हुने गरेको अनुसन्धानको क्रममा खुल्न आएको जनाएको हो । नेपाल बार एशोसिएशन, महिला समितिले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले महिलाहरुले त्यस्तो काम गर्दैनन्…