काठमाडौं । मुगुको छायाँनाथ रारा नगरपालिका–६ मुन्दु गाउँमा भएको सामूहिक हत्या प्रकरणका पीडित परिवारले घटनामा संलग्न व्यक्तिलाई कानुनी प्रक्रियामा नल्याएसम्म शव बुझ्न अस्वीकार गरेका छन् । हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले सार्वजनिक गरी कानुनी प्रक्रियामा नल्याएसम्म उनीहरुले शव नबुझ्ने बताएका हुन् । कात्तिक ८ गते राति परिवारका चारजनाको हत्या भएको थियो । श्रीदेवी बोहोरा, सात महिने…