काठमाडौं,११ असार । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा अदालतमा मुद्दा दायर भएपछि फरार रहेका थप एक अभियुक्त पक्राउ परेका छन् । सोमबार प्रहरीले शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा अदालतमा मुद्दा दायर भएका आशीष बुढाथोकीलाई काठमाडौंको मण्डिखाटारबाट पक्राउ गरेको हो । यस प्रकरणमा प्रहरीले एमाले नेता तथा प्रतिनिधि सभाका निलम्बित सांसद टोपबहादुर…