काठमाडौं, १९ वैशाख । मुस्ताङबाट पैसा चोरेर भागेको आरोपमा भक्तपुरबाट एक युवक पक्राउ परेका छन् । गत १२ पुसमा मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ स्थित छिरिङ खाजाघरबाट पाँच लाख रुपैयाँ चोरेर भागेको आरोपमा भक्तपुरको सूर्यविनायक–५ जगातीबाट रामेछापको सुनापति गाउँपालिका–२ का ३२ वर्षीय राजकुमार मोक्तानलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराधन अनुसन्धान कार्यालयका अनुसार उनलाई…