ललितपुरबाट नक्कली नोटसहित दुई जना पक्राउ

काठमाडौं, १४ वैशाख । ललितपुरबाट नक्कली नोटसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गोदावरी नगरपालिका(१३ झरूवासीबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी भुवनेश्वर साहले जानकारी दिए । पक्राउ पर्नेमा ओखलढुंगा सिद्धिचरण नगरपालिका(११ घर भई झरूवासी बस्ने ३६ वर्षीय जीवन भन्ने सुरेश तामाङ र कास्की मादी गाउँपालिका(१ का २१ वर्षीय भुपाल…