सार्वजानिक कुलो व्यक्तिको नाममा पास गर्ने १४ विरुद्ध अख्तियारको मुद्दा

काठमाडौं, ५ पुस , अख्तियार दुरुपयोग अनुशन्धान आयोगले नापी कार्यालय भैरहवा, रुपन्देहीका तत्कालीन नापी अधिकृतहरू ध्रुवराज मरासिनी र विन्देश्वर यादव, सर्वेक्षक तथा प्रथम तहका जग्गाधनीसमेत १४ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । रुपन्देही, साबिक दुधराक्ष गाबिस–७ ९क० र वडा–२ ९क० को जग्गा नापी कार्यालय, रुपन्देहीका…