एसीसी प्रिमियर कपः मलेसियाविरुद्ध मैदानमा उत्रँदै नेपाल

काठमाडौं– ओमानमा आजदेखि एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता हुँदै छ । उक्त प्रतियोगिताका लागि नेपालले भारतको गुजरातमा अभ्यास गरेर ओमान पुगेको हो । टी–२० फर्म्याटमा हुने प्रतियोगिताअन्तर्गत आज नेपाली समयअनुसार अपरान्ह सवा ४ बजे नेपालले मलेसियासँग खेल्दै प्रिमियर कपको यात्रा सुरु गर्ने छ । प्रिमियर कपमा सहभागी ८ एसोसियट्स र एसीसी च्यालेन्ज कपको फाइनलमा पुगेका…