भारतमा नेपालको लगातार दोस्रो जितः बरोडालाई २७ रनले हरायो

काठमाडौं– भारत टुरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले मंगलबार बरोडा क्रिकेट एसोसियसनको टिमलाई २७ रनले पराजित गर्दै लगातार दोस्रो जित निकालन सफल भएको हो । नेपालले दिएको १५७ रनको लक्ष्य पछाएको बरोडा २० ओभरमा अल आउट हुँदै १२९ रन मात्र बनाउन सक्यो । यसअघि टस हारेर पहिला…