काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा हङकङविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।आजबाट शुरु भएको नेपाल, पपुवा न्युगिनी र हङकङबीचको त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले घरेलु टोली हङकङलाई व्याटिङको निम्तो दिएको हो । बिहीबार हङकङ पुगेको नेपाली टोलिले शनिबार सिरिज पूर्व नै हङकङसँग फ्रेन्डसिप…