त्रिकोणात्मक सिरिज खेल्न नेपाली क्रिकेट टोली हङकङ जाँदै

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले हङकङमा हुने त्रिकोणात्मक सिरिज खेल्ने नेपाली क्रिकेट टोलीलाई बिदाइ गरेको छ ।बिदाईका क्रममा बिहीबार नेपाली क्रिकेट टोलीका क्याप्टेन रोहित पौडेलले खेलको लागि तयारी एकदमै राम्रो भएको भन्दै वल्र्ड कपका लागि यो टुर्नामेन्ट धेरै महत्वपूर्ण भएको बताए । यस्तै, उनले नेपाल सरकारले वल्र्ड कपको तयारीका लागि ५ करोड रुपैयाँ छुट्टयाएकोमा…