काठमाडौं । घरेलु मैदानमा जारी टी२० क्रिकेट शृंखलाको दोस्रो खेलमा आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपालले कप्तान रोहितकुमार पौडेललाई पाँचौ विकेटको रुपमा गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले रोहितलाई १५।६ ओभरमा गुमाएको हो । रोहितले २४ बल खेल्दा ५ चौकासहित ३३ रन थपे। जारी खेलको १६ ओभर समाप्त हुँदा नेपालले…