बागमती गोल्डकप : त्रिभुवन आर्मी र एपीएफ भीड्दै

मकवानपुर । बागमती गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत् मंगलबार दोस्रो सेमिफाइनल खेल हुँदैछ । मकवानपुरको बागमती गाउँपालिका–८ स्थित जनता माविको खेल मैदानमा जारी प्रतियोगितामा फाइनल प्रवेशका लागि विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) क्लब खेल्दैछन् । दिउँसो १ बजे हुने खेलमा दुवै टोली जीत निकाल्ने योजनासहित मैदान उत्रने तयारी छन् । आर्मी यसअघि…