आइसीसी विश्वकप लिग टू : नामिवियाविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आइसीसी विश्वकप लिग टू क्रिकेमा नामिबियाविरुद्ध आज पनि नेपालले टस हारेको छ ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा साढे ९ बजेबाट सुरुहुने खेलमा टस हारेको नेपालले पहिला ब्याटिङ गर्ने छ । पहिलो खेलमा पनि नामेवियासँग टस हारेर पहिला ब्याटिङ गरेको नेपालले पराजय भोगेको थियो ।त्रिवि मैदानमा टस जित्ने टोलीले पहिला फिल्डिङ गर्ने अनि कम स्कोरमा…