वर्षाका कारण नेपाल र भारतबीचको खेल रोकियो

काठमाडौं , १८ भदौ । एसिया कप–२०२३ मा नेपाल र भारतबीचको खेल वर्षाका कारण सोमबार श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा जारी खेलमा टस हारेपछि ब्याटिङमा आएको नेपालले ३७।५ ओभरमा ब्याटिङ गर्दा वर्षा भएपछि खेल रोकिएको हो ।३७.५ ओभरको समाप्तिमा नेपालले ६ विकेट गुमाएर १७८ रन बनाएको छ । नेपालबाट हाल क्रिजमा रहेका दीपेन्द्रसिंह एरी २७ र…