एसिया कपः श्रीलंका र बंगलादेश भिड्दै, कुन टीम कति वलियो ?

काठमाडौ , १४ भदौ । एसिया कपको दोस्रो खेल आज घरेलु टोली श्रीलंका र बंगलादेशबीच हुँदैछ ।श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार ३ः१५ बजे सुरु हुँदैछ । साविक विजेता श्रीलंकाले बंगलादेशलाई आफ्नो होम ग्रउण्डमा हराएर एसिया कपको शुरुवात जीतका साथ गर्न चहन्छ ।यी दुई टोलीले आफ्ना प्रतिद्धन्द्धीहरुसँग खेलेका पछिल्ला…