२४ मंसिर २०७९ । काठमाडौं। गोलकिपर इमिलियानो मार्टिनेजले दुई पेनाल्टी बचाएपछि दक्षिण अमेरिकी टोली अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४(३ ले हराउँदै कतार विश्वकप २०२२ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। शुक्रबार राति निर्धारित समय र अतिरिक्त समयमा २(२ को बराबरी भएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो। जहाँ गोलरक्षक मार्टिनेज चम्किँदा अर्जेन्टिनाले फाइनल प्रवेशका लागि…