युएईविरुद्ध टस जितेर नेपालले ब्याटिङ थाल्यो

काठमाडौँ, २८ फागुन । राजधानीमा जारी आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम शृंखलामा आज नेपालले युएईसँग खेल्दै छ । विहान साढे ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा खेल सुरुहुने छ । युएईविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । नेपाल, पपुवा न्युगिनी र युएई सम्मिलित त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालले पहिलो खेलमा…