पीएनजीले नेपाललाई दियो १८० रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृंखलामा पपुवा न्युगिनी ९पीएनजी०ले नेपालसामु १८० रनको लक्ष्य प्रस्तुत गरेको छ ।दुबईस्थित दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको पीएनजी ४९।२ ओभरमा अलआउट हुँदै १७९ रन बनाएको हो । नेपाली बलरसामु पीएनजीका कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । उसका कुनै पनि…