एन्फा निर्वाचन : उजुरी परेका दश मध्ये चार बदर

अखिल नेपाल फुटबल संघ (एन्फा)को असार ६ गते हुने निर्वाचनका लागि गठित निर्वाचन समितिमा मंगलबार परेको दाबी विरोधका विभिन्न दश मध्य चार उजुरी बदर भएका छन् ।आसन्न निर्वाचन तालिका अनुसार मंगलबार दाबी विरोधको समय सीमा रहेको थियो । बुधबार निर्वाचन समितिले उजुरीमाथि छानबिन गर्दै चार मताधिकार खोसेको समिति स्रोतले नेपाल समयलाई बतायो । जसमा महिला…