पाँचथर, २३ मंसिरपाँचथरको फिदिम नगरपालिका–७ रानीटारमा बर्सेनि आयोजना भइरहेको फिदिम नगर कप फुटबल प्रतियोगिता यस वर्ष २८ मंसिरबाट सञ्चालन हुने भएको छ । स्वतन्त्र क्लब रानीटारले आयोजना गर्ने सो प्रतियोगिता ३ पुससम्म सञ्चालन हुनेछ । प्रतियोगितामा छिमेकी मुलुक भारतको एकसहित आठवटा फुटबल टोलीले प्रतिस्पर्धा गर्ने आयोजक क्लबले जनाएको छ । प्रतियोगिता फिदिम(७ स्थित बराजु खेलमैदानमा…