संकटा र सातदोबाटोको १-१ गोलको बराबरी

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लब र सातदोबाटो युथ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । शुक्रबार भएको खेलमा संकटा र सातदोबाटोले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुआती अग्रता भने सातदोबाटोले बनाएको थियो ।खेलको २३ औं मिनेटमा सुशील राईले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता…