भारत र अस्ट्रेलियाबीचको चौथो तथा अन्तिम टेस्ट क्रिकेटमा भारतले अन्तिम सत्रमा राम्रो पुनरागमन गरेको छ । ब्रिसबेनको गाब्बा मैदानमा पहिलो दिनको खेल सकिँदा अस्ट्रेलियाले ५ विकेटको क्षतिमा २७४ रन बनाएको छ । पटक पटक जीवनदान पाएका मार्नस लाबुसानेको १०८ रनको मद्दतले अस्ट्रेलिया ठूलै स्कोरतर्फ अग्रसर भएको हो । अस्ट्रेलियाका अन्य खेलाडीहरुमा डेभिड वार्नरले १, मार्कस…