काठमाडौं । इङ्लिश प्रिमियर लिग अन्तरगत आइतबार राती सम्पन्न खेलमा लिभरपुल विजयी भएको छ। लिभरपुल ले वुल्भ्सलाई १-० गोलले पराजित गर्दै गरेको हो। जितसँगै जारी लिगमा लिभरपुलले दोश्रो स्थानको लेस्टर सिटीसँग १३ अंकको दुरी कायम गरेको छ। लिगमा १९ खेल खेलिसकेको लिभरपुलको ५५ अंक छ भने २० खेल खेलिसकेको लेस्टर सिटीको ४२ अंक छ। लिभरपुलको…