काठमाण्डौँ, २३ मंसिर - १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत बक्सिङमा नेपालका भुपेन्द्र थापाले स्वर्ण जितेका छन । उनले ६४ केजी तौल समूहमा स्वर्ण जितेका हुन् । थापाले भारतका बक्सर मनिस कौसिकलाई पराजित गरेका हुन् । योसंगै नेपालले बक्सिङमा दुई स्वर्ण जितेको छ । नेपालका लागि महिला बक्सर मिनु गुरुङले अर्को स्वर्ण दिलाएकी हुन्…