सेन्ट्रल जोन भलिबलमा नेपालले अफगानिस्तानलाई ३-१ ले हरायो

काठ्माण्डौ- एशियन भलिबल कन्फडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनीयर पुरुष भलिबल प्रतियोगितामा नेपाल पाँचौ भएको छ।शुक्रबार पाँचौ स्थानको लागि भएको प्लेअफमा नेपालले अफगानिस्तानलाई ३-१ को सेटमा पराजित गर्‍यो। पहिलो सेट २५-२३ ले जितेको नेपालले दोस्रो सेट २५-२३ ले नै गुमाएको थियो।तेस्रो सेटमा नेपाल २५-१८ ले विजयी भयो। चौथो सेटमा नेपाल २६-२४ ले विजयी भएसँगै खेल नेपालको…