आईसीसी टेस्ट सिरिजमा न्युजिल्यान्डले भारतमाथि क्लिन स्विप गरेको छ । सोमबार भएको टेस्ट सिरिजमा न्युजिल्यान्डले भारतलाई ६ विकेटले पराजित गर्दै न्युजिल्यान्डले २–० को जित निकालेको हो । यसअघि पहिलो टेष्टमा भारत न्युजिल्यान्डलाई १० विकेटले पराजित भएको थियो । भारतले दिएको १३२ रनको न्युजिल्यान्डले तीन विकेट गुमाएर पूरा गरेको थियो । यसअघि भारतले दोस्रो इनिङ्समा १२४…