काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा विजेता टिमले पाउने ट्रफीको टुर जकपुरधाममा गराइएको छ ।शनिबार जनकपुरधामको जानकी मन्दिरमा एनपिएलको ट्रफीको पुजा गरिएको छ भने नगर परिक्रममा पनि गरिएको छ । एनपिएलका आयोजक टिम, क्यानका पदाधिकारी, जनकपुर बोल्टस टिमका सदस्य र क्रिकेट प्रेमीहरुको उल्लेख्य उपस्थितीमा एनपिएलको ट्रफीसहित जनकपुरको परक्रमा गरिएको छ ।एनपीएलको पहिलो…