टी–२० विश्वकप : आज इङ्ल्याण्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुने

काठमाडौं । आईसीसी टी–२० विश्वकपको (सुपर ८) को पाँचौं खेलमा आज इङ्ल्याण्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुने भएको छ । श्रीलंकाको क्यान्डीस्थित पल्लेकेलेमा हुने खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुनेछ । पहिलो खेलमा घरेलु टोली श्रीलंकालाई हराउँदै इङ्ल्याण्डले सेमिफाइनल समीकरण बलियो बनाउँदा १ अंक जोडेको पाकिस्तानलाई यो जितले अर्को चरण पुग्न सहज…