काठमाडौं । आईसीसी यू-१९ टी२० महिला विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेश विरुद्ध टस हारेर ब्याटिङ गर्ने भएको छ । बंगलादेशकी कप्तान सुमैया अक्तरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेसगै नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।