आईसीसी अन्डर–१९ महिला टी–ट्वान्टी, खेलमा नेपाल १६५ रनले विजयी

काठमाडौं। कप्तान पूजा महतोको दमदार प्रदर्शनसँगै नेपालले आइसिसी यु.१९ महिला टी.२० विश्वकप एसिया छनोटमा कुवेतविरुद्ध विशाल जित हात पारेको छ। मंगलबार भएको खेलमा नेपाल १६५ रनले विजयी भएको हो। नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको कुवेतले १३ ओभरमा सबै विकेट गुमाउँदै ४८ रन मात्रै बनाउन सक्यो। योसँगै नेपालले प्रतियोगितामा चौथो जित निकालेको छ। नेपालले थाइल्यान्डलाई…