यू-१९ एसिया कपमा नेपालको सान्त्वना जीत, अफगानिस्तान एक विकेटले पराजित

काठमाडौं। यूएईमा जारी यू(१९ एसिया कपमा आफ्नो अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ। मंगलबार भएको खेलमा नेपालले अफगानिस्तानलाई एक विकेटले पराजित गरको हो। अफगानिस्तानले दिएको १२४ रनको लक्ष्य नेपालले ४१ ओभर ३ बलमा ९ विकेट गुमाएर पुरा गर्‍यो। नेपालका लागि नरेन साउदले सर्वाधिक २६ रन बनाए। कप्तान हेमन्त धामी २२ रनमा अविजित रहँदा, अर्जुन…